You can search for a blood doner in case of scarcity in blood banks or you might be contacted if your blood group is matched for the needy.
Remember, every blood donor is a hero.
You save three lives when you donate blood once.
ब्लोदान संग आवध्द विभिन्न संघ संस्थाहरुले निम्न बमोजीको (रक्तदान, उत्प्रेरणा तथा रगत सम्बन्धी) कार्यक्रमहरुको आयोजना तथा संयोजन गरिएको हुँदा आफुलाइ पायक पर्ने स्थानमा यहाँको सकृय सहभागिताको लागि अपील गरीएको छ ।
सिनं. | मिति | कार्यक्रम | स्थान | समय | सहकार्य |
०१ | २०७९/०५/०३ | रक्तदान | गाबाहाल ललितपुर | विहान ०८ बजे देखी | लायन्स क्लव |
०२ | २०७९/०५/०४ | रक्तदान | किर्तिपुर नया बजार | विहान १०:३० बजे देखी | योग साधना समाज |
०३ | २०७९/०५/०४ | रक्तदान | झौखेल भक्तपुर | विहान ७:३० बजे देखी | ब्लोदान |
सोलुशन समाजको आयोजनामा उपत्यकाका विभिन्न ठाउमा रक्तदानका कार्यक्रम हरु गरीने भएका छन ।
यस रक्तदान कार्यक्रममा ब्लोदान जिल्ला शाखा ललितपुर Loins Club of Lalitpur Creative, Headrd to Heart Nepal, Heart Club Nepal र वरिष्ठ समाजसेवी श्री मोती शान्ति शाक्य समेतको संयुक्त संयोजनकत्वमा खुल्ला रक्तदानको कार्यक्रम गरीन लागीएको हो ।
समाधान सोलुशनका विभिन्न शाखा तथा उपशाखाहरुमा गरीन लागेको रक्तदान विहान १० बजे देखि १ बजे सम्म संचालन गरीने छ भने प्राविधीक सहयोग कान्तीपु रक्त संचार सेवा तिनकुने, काठमाण्डौले गर्ने भएको छ ।
यस्तै काेटेश्वर सेती ओपी यूवा क्लवले आगामी माघ २२ गते ब्लड डोनर्स एशोसियशन नेपाल ब्लोदान पुर्वि भेगीय क्षेत्रकाे संयाेजनमा क्लव परिषरमा रक्तदान कार्यक्रमकाे आयोजना गर्ने भएकाे जानकारी दिएको छ । यस रक्तदानमा पनि कान्तीपुर रक्त संचार सेवाकाे प्राविधीक सहयाेग रहने बताइएकाे छ ।
तपशीलमा उल्लेखीत मिति समय र स्थानमा हुने रक्तदानमा आफुलाइ पायक पर्ने स्थानमा सहभागी भै रक्तदान गर्न हुन सबै स्वंयसेवी रक्तदाताहरुमा ब्लोदान केन्द्र आह्वान गर्दछ ।