अनामनगरमा रक्तदान कार्यक्रम सम्पन्न


नेकपा एमाले रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजित रक्तदान कार्यक्रम अनामनगर स्थीत मनोरञ्जन पार्कमा बिहान १० बजे शुरु भइ २ ३०मा सम्पन्न भएकाे छ । यस रक्तदान कार्यक्रमकाे संयोजन ब्लड डाेनर्स एसाेसियशन नेपाल (ब्लाेदान)काठमाडौं जिल्ला शाखाले गरेकाे थियो ।

कार्यक्रममा जिल्ला अध्यक्ष जनक खड्का लगायत ब्लोदानका उपाध्यक्ष. काेषाध्यक्ष, लगायत सदस्यहरुकाे उपस्थिती रहेकेा थियो । ‌औपचारीक कार्यक्रमका विच सुरु भएको रक्तदानमा रक्तदानका विषयमा प्रकास पार्नुका साथै ब्लोदान जिल्लाका अध्यक्ष जनक खड्काले रक्तदानका क्षेत्रमा ब्लोदानले खेलेकाे भुमीका प्रष्ट पार्नु भएकाे थियाे ।

कार्यक्रमकाे प्रमुख अतिथि राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य क.बिनिता सुवेदी ,कार्यक्रम विशेष अतिथिको रूपमा उपस्थित हुनुभएको वागमती प्रदेश सम्पर्क कमिटीको उपाध्यक्ष क.डा.दुर्गा दाहाल,सचिव क.उत्तम पाठक ,बागमती प्रदेश कमिटीको सदस्य क.टेकबहादुर श्रेष्ठ लगायत सम्पूर्ण सदस्यहरू ,रामेछाप जिल्ला कमिटीको सदस्य क.विन्दा घिमिरे लगायत सम्पूर्ण जिल्ला कमिटी सदस्यहरू, रामेछाप -काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष /सचिव लगायत सम्पूर्ण सदस्य हरू,रामेछापका विभिन्न पालीका बाट उपस्थित हुनु कमरेड हरू,रामेछाप नगरका ९ वटै वडा सम्पर्क मञ्चका कमरेड ,नगर सम्पर्क मञ्चका सल्लाहकार सदस्य कमरेड हरू, कार्यक्रम उपस्थित भै रक्तदान गर्नुहुने सम्पूर्ण कमरेड हरू,र कार्यक्रम हुदैछ है भनी प्रचार प्रसार गर्न सहयाेग गर्नुहुने विचार वाटिका मिडिया प्रा.लि. लगायत सम्पूर्ण कमरेड हरूलाइ हार्दिक धन्यवाद व्यक्त गरीएकाे छ ।

यस रक्तदानमा ३ महिला सहीत ४० जनास्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नु भएकाे थियो भने सम्पुर्ण रक्तदाताहरुलाइ सम्मान पत्र द्वारा सम्मान गरीएकाे थियो

रक्तदाताहरुकाे विवरण

सिनं.रक्तदाता नं.नाम थरलिंगसम्पर्क
१KH12576कुमार घिमिरे५१/पुरूष९८५१२१९७१०
२KH12577दिलिप श्रेष्ठ४०/पुरुष९८५११०२८१२
३KH12578छोलान श्रेष्ठ३१/पुरूष९८६९२६७२१३
४KH12579प्रयास घिमिरे३५/पुरुष९८४३११०८६०
५KH12580संजिव आले मगर३१/पुरुष९८६४२३९७५९
६KH12581सरिना कार्कि१९/महिला९८४९०९७००९
७KH12582सुर्य बहादुर माझी३५/पुरुष९८४०११३०७९
८KH12583रविन महत३६/पुरुष९८४१३३७५१९
९KH12584बद्रि कुमार भण्डारी३९/पुरुष९८५१०११९८९
१०KH12585अर्जुन खड्का१९/पुरुष९८४७४५४८९२
११KH12586शंकर बस्नेत२८/पुरुष९८४३५२२३८१
१२KH12587टेक बहादुर श्रेष्ठ३७/पुरुष९८५११४८८४७
१३KH12588डिल्लीदास श्रेष्ठ४६/पुरुष९८४३७३८५०७
१४KH12589नर बहादुर वि.क२६/पुरुष९८४०२३१८८३
१५KH12590महेश कुमार श्रेष्ठ३५/पुरुष९८४९८९६७७१
१६KH12591मिन बहादुर बस्नेत३०/पुरुष९८४०८४११८६
१७KH12592निर बहादुर श्रेष्ठ५०/पुरुष९८४१२७०४२३
१८KH12593जनक तामाङ३१/पुरुष९८४१३८०७८८
१९KH12594प्रेम बहादुर घिसिङ३७/पुरुष९८०८०५४४६३
२०KH12595शिव कार्कि३४/पुरुष९८४४१४१६६२
२१KH12596भुवन बोहरा३४/पुरुष९८६४६७४१९५
२२KH12597कुमार श्रेष्ठ३२/पुरुष९८४०१३९९२३
२३KH12598भिम बहादुर श्रेष्ठ२८/पुरुष९८४३३८९००८
२४KH12599राज कुमार बुढाथोकी२३/पुरुष९८४०३७४००६
२५KH12600नविन श्रेष्ठ२८/पुरुष९८५११९३७९१
२६KH12601चुडा कुमार कार्कि३०/पुरुष९८६४००७१६२
२७KH12602दिल बहादुर श्रेष्ठ२९/पुरुष९८४९९४६८७३
२८KH12603शुक्रराज विक३६/पुरुष९८४६७८३१८४
२९KH12604रुविना श्रेष्ठ३०/महिला९८४३४१०५७०
३०KH12605कैलाश कृष्ण श्रेष्ठ४५/पुरुष९८४१२७७२५६
३१KH12606शुशिल श्रेष्ठ४४/पुरुष९८४१५५७२७०
३२KH12607हिमाल कर्माचार्य२५/पुरुष९८४९८२३२२६
३३KH12608सुतिष्णराज सत्याल२२/पुरुष९८४०१७४७१६
३४KH12609केशव दलामी मगर३०/पुरुष९८४९०२५३११
३५KH12610ओम बस्नेत५५/पुरुष9849152517
३६KH12611सरिता श्रेष्ठ३३/महला9849082174
३७KH12612ज्ञान बहादुर पुलामी३१/पुरुष9849755920
३८KH12613सुदिप धिताल३८/पुरुष9851011936
३९KH12614सर्दिप कार्कि२५/पुरुष9844987988
४०KH12615उध्दव प्रसाद धिताल३४/पुरुष9851134497

सम्बन्धीत समाचार/फोटोहरु

फोटो फिचर

रामेछाप नगर सम्पर्क मञ्चको रक्तदान कार्यक्रम सम्पन्न
ब्लोदानको समन्वयमा रामेछाप नगर सम्पर्क मञ्चको रक्तदान कार्यक्रम सम्पन्न
रामेछाप नगर सम्पर्क मञ्चले आयोजनना गरेको रक्तदान कार्यक्रममा चालिस जना दाताले गरे रक्तदान

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू