ब्लाेदानकाे २८ अाैं साधारण सभा यहि २०८२ भाद्र १४ गते


यहि २०८२ भाद्र १४ गते शनिबारका दिन हुने ब्लड डाेनर्स एशाेसिएशन नेपाल (ब्लाेदान) काे २८ अाैं साधारण सभा हुन गइरहेकाे जानकारी गराउँदै उपस्थतिकाे लागि सम्बन्धित सबैमा हार्दिक अनुराेध छ ।

कार्यक्रम ः

मिति ः २०८२ भाद्र १४ गते शनिबार

समय ः विहान १०ः३० बजे

स्थान ः नेपाः वेंक्वेट, खुसिबुँ

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू