क्लब 25 मा अग्रिस रन्जितको नेतृत्व


काठमाडौ,२६ जेठ । ब्लड डोनर्स एशोसियसन नेपाल ( ब्लोदान ) का केन्द्रिय अध्यक्ष इ.सानुबाबु प्रजापतिज्युको प्रमुख आतिथ्यमा ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान ) को भातृ संगठन क्लब 25को नेतृत्व परिवर्तन भएको छ ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापती लगायत पदाधीकारीहरु उपस्थीत रहेको सो कार्यक्रमबाट अग्निस रन्जितको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती चयन गर्ने निर्णय गरेको हो । आजको यस समारोहबाट १३ सदस्यीय चयन गरीएको छ भने बाकी ४ जना कार्यसमितीले चयन गर्ने जनाइएको छ । कार्यक्रममा ब्लोदानका तर्फबाट – क्लब 25 का इन्चार्ज ब्लोदान केन्द्रिय सदस्य बिनोद तुलाधर समेतको उपस्थिती रहेको थियो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीया धार्मिक प्रवचन ज्याझ्व:स ब्वति कया बिज्यायेत/दिइत इनाप