गोकर्णेश्वर-६ मा संयुक्त रक्तदान सम्पन्न


कोभिड-१९को तेश्रो लहर यता काठमाण्डौं लगायत देशका विभिन्न शहरका अस्पतालहरुमा विरामीको चाप एकाएक बढ्दै जादा ब्लोदान स‌ग आवध्द भएका विभिन्न संघ संस्थाहरुको सयोजन तथा पहलमा विभिन्न स्थानहरुमा हिजो २०७८/१०/२२ गते शनिवार रक्तदान कार्यक्रमहरु संचालन भएका थिए । यी कार्यक्रमहरु मध्ये गोकर्णेश्वर वडा न‌ं ६ स्थित डिप्लोमाष्ट युथ जागृती समूह र मिलनचोक यूवा उपभोक्ता समितीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरीएको थियो ।

केहीदिन यताबाट काठमाण्डौ‌ क्षेत्रमा मौसम निक्कैनै चिसिएका अवस्थामा पनि यस महान कार्यमा २३ जना स्वंय सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । जस मध्ये ४ जना महिला रक्तदाताहरुको सहभागीता रहेको थियो । जसमा पुरुष तर्फ- A+ve ६, B+ve ४, o+ve ८, AB+ve १ त्यस्तै महिला तर्फ A+ve १, B+ve २ र o+ve १ जना समेत गरी २३ जनाको सहभागी हुनु भइ रक्तदान गर्नु भएको जानकारी कार्यक्रमकी संयोजक राधिका श्रेष्ठले जानकारी दिनु भयो ।

यस रक्तदानमा ब्लोदान केन्द्रिय सदस्य द्वय राधिका श्रेष्ठ रोसनी राजवंशी र ब्लोदान काठमाण्डौं जिल्लाशाखाका अध्यक्ष जनक कुमार खड्का र सदस्य सिता न्यौपानेको विशेष उपस्थीति रहेको थियो । भने स्वंसेवी रक्तदाहरुलाइ सम्मान पत्रका साथै डोनर पीन द्वारा सम्मान समेत गरीएकाे थियाे । यस रक्तदानमा प्राविधीक सहयोग रक्त स‌चार सेवा कान्तीपुरकाे रहेकाे थियाे ।

रक्तदानमा सहभागी स्वंयसेवी रक्तदाताहरु

सिनं.रक्तदाता नं.नाम थररक्त समुहलिंगसम्पर्क
KH20812विजय खत्रिA+ve३०/पुरूष९८४९९५९५५१
KH20813राजन मगरA+ve२१/पुरुष९८१५००२३४१
KH20814अनिल प्रसाइA+ve२०/पुरूष९८१७०५३५६६
KH20815सुनिल अर्यालB+ve21/पुरुष९८०३९३७२५
KH20816दावा सेर्पाo+ve२५/पुरुष९८२३०७९५०१
KH20817राज लिम्बुA+ve२०/पुरुष९८९०२२२८१७
KH20818सुरज तामाङ्गB+ve२०/पुरुष९८४९६७४६७०
KH20819सोनिक नापीतo+ve२५/पुरुष९८६००३४५२८
KH20820छिरिङ तामाङo+ve२३/पुरुष९८१८५७८२०४
१०KH20821रविन लामाo+ve३६/पुरुष९८६३४२५२१२
११KH20822मन कुमारी राईA+ve२०/महिला९८१९१३१५५९
१२KH20823सुशिला शाहीO+ve३५/महिला९८४३०६१५६५
१३KH20824लुलमाया सुनुवारB+ve४८/महिला९८४१८४४५३२
१४KH20825गरीमा तामाङB+ve२५/महिला९८१८९२८५३८
१५KH20826मंजिल श्रेष्ठA+ve१८/पुरुष९८४५३४३९९५
१६KH20827एमडि साकीलo+ve२२/पुरुष९८०४१५६९१३
१७KH20828अर्जुन मोक्तानo+ve३३/पुरुष९८४९६५५८४८
१८KH20829शिशिरराज भण्डारीA+ve२१/पुरुष९८४०४८०१९०
१९KH20830अखिल कार्किO+ve२४/पुरुष९८९३८०६३२३
२०KH20831अर्जुन श्रेष्ठB+ve४६/पुरुष९८४९७४४२००
२१KH20832रवि शाहीB+ve३०/पुरुष९८४९९६७७१८
२२KH20833बालमुकुन्द अर्यालAB+ve३५/पुरुष९८४१४३४७०४
२३KH20834युवराज रिजालA+ve२४/पुरुष९८१८१६५५२१

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय विशेष कक्षा