दोश्रो अन्तर्राष्टिय रक्त सम्मेलनको उपलक्षमा वृहद रक्तदान हुदै


ललितपुर महानगरपालिका २८,२९ र समाधान समाजको आह्वानमा दोश्रो अन्तर्राष्टिय रक्त सम्मेलन तथा विभिन्न व्यक्तीहरुको जन्मदिनको उपलक्षमा वृहद रक्तदान कार्यक्रमको आयोजना निम्न मिति स्थान र समयमा गरिएको छ ।
मिति : २०८० फागुन १२ गते शनिवार
समय : विहान १० बजे देखि २ बजे सम्म
स्थान : प्रहरी प्रभाग हरिसिध्दी २८, ललितपुर

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू