न:टोल ललितपुरमा रक्तदान हुदै


सि:जल बहुउद्येश्यीय सहकारी संस्था लि र लायन्स क्लव अफ ललितपुर क्रियटिभको संयुक्त आयोजनामा निम्न मिति र स्थानमा रक्तदान हुने भएको छ ।

मिति : २०८० फागुन १२ गते शनिवार
समय : विहान १० बजे देखि १ बजे सम्म
स्थान : न:टोल (मदन स्मारक स्कुल अगाडी) ललितपुर

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू