पायोनियर ओपन क्रु को रक्तदान सम्पन्न


मिति २०७८/१०/२५ गते मंगलवार विहान ८ बजे बाट भक्तपुर नागपोखरीमा ब्लोदान भक्तपुरको सहयोगमा  पायोनियर ओपन क्रु द्वारा आयोजना गरीएको आकस्मिक रक्तदान सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधीक सहयोग रहेको रक्तदानमा १२ जना स्वंयसेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । जस मध्ये ३ जना महिला रक्तदाताहरुको सहभागीता रहेको थियो । केही समय यताबाट महिला रक्तदाताहरुको उल्लेख्य उपस्थीति रहदै आएको छ ।

ब्लोदान भक्तपुर शाखा र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले संयुक्तरुपमा जिल्लामा समय समयमा रक्तदानका सिविरहरु चलाइ रहेका छन । आजको यस कार्यक्रम निक्कै नै छोटो समयमा आकस्मिक रुपले गरीएको हुँदा रक्तदाताहरु कम भएका हुन र कोभिड-१९ को खोपका कारण पनि केही रक्तदाताहरुले रक्तदान गर्न नपाउनु भएको जानकारी कार्यक्रम संयोजक रुकेश रंजीतले जानकारी दिनु भयो ।  

रक्तदाताहरुकाे विवरण

सिनं.रक्तदाता नं.नाम थररक्त समुहलिंगसम्पर्क
6661असोक पछिA+ve२८/पुरूष९८४३०३८३७२
6662सुरज गाइजन २४/पुरुष९८६१६१३०३७
6663नुच्छे नारायण गिरीA+ve३८/पुरूष९८४१०४३२१८
6664विजय राना शाक्यo+ve४०/पुरुष९८५१०५०४३७
6665श्रीती कोजु १८/महिला९८४३६१९४५१
6666निलमA+ve१९/महिला९८६५४५६०९५
6667पुष्पा कम्पाखाo+ve२१/महिला९८४१९९४९२०
6668रोशन दमारुA+ve२२/पुरुष९८४३६४५०९४
6669हनिश सुवालB+ve२०/पुरुष९८६१२८७०४२
१०6670सविन दुवालA+ve२१/पुरुष९८०८२४१९२५
११6671सुरज राजकर्णिकारB+ve३९/पुरुष९८४१२४८८९२
१२6672सुजन सिल्पकारO+ve३६/पुरुष९८५११९८९४८

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय विशेष कक्षा