सुर्यलालको १११ औ पटकको रक्तदान


२०७८/११/१९ गते सातौ राष्ट्रिय रक्तदाता दिवस २०७८ को उपलक्षमा ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) को आह्वानमा (ब्लोदान) काठमाण्डौं जिल्ला शाखाको आयोजनामा सातौ राष्ट्रिय रक्तदाता दिवस २०७८ को साताव्यापी कार्यक्रम अन्तर्गत आज तेश्रो दिन बसन्तपुरमा रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

Redata pvt. ltd.का प्रतिनिधी मधु लामाद्वारा काठमाण्डौ जिल्ला अध्यक्ष जनक कुमार खड्कालाइ चेक हस्तान्तरण गर्नु हुदै

आजको यस कार्यक्रममा आयोजक ब्लोदान काठमाण्डौं जिल्लाका अध्यक्ष जनक कुमार खड्का लगायत पदाधीकारीहरुको उपस्थिती रहेको थियो भने ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापती लगायत पदाधीकारी, पुर्वि भेगिय क्षेत्रका अध्यक्ष चेतनाथ काफ्ले, तारकेश्वर र गोकर्णेश्वरका प्रतिनिधीका साथै मध्यक्षेत्रका कार्यवाहक अध्यक्ष R B ठकुरी लगायत अन्य पदाधीकारीहरुको उपस्थीती रहेको थियो ।

आजको यस रक्तदानमा १११ औ पटकको रक्तदान ब्लोदानका पुर्व उपध्यक्ष सुर्यलाल महर्जन सहित २७ जनाले रक्तदान गर्नु भएको थियो । रक्तदान गर्नुहुने सबै स्वयंसेवी रक्तदाताहरुलाइ सम्मान पत्र द्वारा सम्मान गरीएको थियो ।

यस रक्तदानको सम्मुर्ण खर्च Redata pvt. ltd.ले गर्ने जानकारी गराए लगत्तै Redata pvt. ltd.का प्रतिनिधी मधु लामाद्वारा काठमाण्डौ जिल्ला अध्यक्ष जनक कुमार खड्कालाइ चेक हस्तान्तरण गर्नु भएको थियो ।

रक्तदाताहरुकाे विवरण

सिनं.रक्तदाता नं.नाम थररक्त समुहलिंगसम्पर्क
१CBTS086304छुनी राजभण्डारीA+VE३६/पुरूष९८४१७७४३७८
२CBTS086305तिलक बहादुर अधिकारीO+VE५९/पुरुष९८५१०९२९५७
३CBTS086306प्रकाश भण्डारीB+Ve२३/पुरूष९७४५२४५२७३
४CBTS086307कविता किङ्ग्रिङ मगरB+Ve२६/महिला९८६३४८५०४८
५CBTS086308म्याक हमाल १९/पुरुष९८१३६८२४००
६CBTS086309करुणा नकर्मिAB+ve५०/महिला९८४९११२३००
७CBTS086310विना भट्ट२२/महिला९८१८०९३३०५६
८CBTS086311सुविन्द्र लामा २८/पुरुष९८६१२२२३१३
९CBTS086312प्रशन्न अग्रवालA+VE२९/पुरुष९८०८७५१११४
१०CBTS086313आशा मक्राती २१/महिला९८०३६८१३५२
११CBTS086314सबु मगरA+VE२४/महिला९८०३७६२२८६
१२CBTS086315रोहन राना २७/पुरुष९८०५७४९२१३
१३CBTS086316शुशिला श्रेष्ठB+Ve३८/महिला९८४९४३२४५१
१४CBTS086317तुल्सीराम ढकालB+Ve४४/पुरुष९८४५११९७११
१५CBTS086318शम्भु बहादुर कार्की ५८/पुरुष९८४१७७८०८१
१६CBTS086319रेशम भण्डारीA+VE२३/पुरुष९८४६९५३२७५
१७CBTS086320शानी बहादुर कार्की३८/पुरुष९८२३३३६०३२
१८CBTS086321सायोबानु मार्सिया एलेक्जेण्ड्रा २६/महिला९८४५६२१५२१
१९CBTS086322संघर्ष एसकेO+VE२९/पुरुष९८१४५३६०९७
२०CBTS086323विक्रम कुवरA+VE४०/पुरुष९८४१४११८५९
२१CBTS086324कुशुम कार्की अधिकारीB+Ve४७/महिला९८४१७२०६५३
२२CBTS086325युव राज अधिकारी २१/पुरुष९८६६१३४७१४
२३CBTS086326बसन्त सावद२३/पुरुष९७४४२६४३३१
२४CBTS086327सुमन शर्माO-VE२१/पुरुष९८६६१३४८०४
२५CBTS086328रक्षा ढुङ्गेल२४/महिला९८६२७७२३२१
२६CBTS086329विनोद महर्जनAB+ve४३/पुरुष९८४९७०७४४५
२७CBTS086330सूर्यलाल महर्जनB+Ve६१/पुरुष९८४१६१८३४६

सन्दर्भ समाचारहरु

सातौं रास्ट्रीय रक्तदाता दिवस 2078 का कार्यक्रमहरु
महेन्द्र बौद्ध स्कुलमा रक्तदान सम्पन्न
समाधान (SOLUTION) समाज र त्रि-शक्तीको आयोजनामा गरिएको रक्तदान सम्पन्न
खुल्ला रक्तदान सम्पन्न
सातौं राष्ट्रिय रक्तदाता दिवस

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू