World Blood Donor – Arjun Mainali


ब्लोदानद्वारा प्रकाशित रक्तदान उत्प्रेरणा सम्बन्धी ११ भाषामा अनुवादित पुस्तक ‘विश्व रक्तदाता’ अर्जुन मैनालीले पहिलो पटक रक्तदान गरेको मिति भाद्र ४ गतेको अवसर पारी आज विज्ञप्ती मार्फत बिमोचन गरियो । उहाँले आजकै दिन अर्थात मिति वि. सं. २०४४ साल भाद्र ४ गते १९ वर्षको उमेरमा पहिलोपटक रक्तदान गर्नु भएको थियो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू