१००औ पटकको रक्तदान


विश्व रक्तदाता दिवस २०२३ को अवसरमा ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)को आह्वानमा ब्लौदान काभ्रेकौ सहकार्यमा लालिमा साकौस बनेपा, लायन्स क्लब अफ बनेपा सिटी र बनेपा सिटी लियौ क्लबकौ संयुक्त आयोजनामा नेपाल परिवार नियोजन संघ, बनेपाको प्रङ्गणमा मिति २०८०/०२/३० गते बिहान ८-१२ रक्तदान कार्यक्रम सम्मन्न भएको छ ।

यस कार्यक्रमा गणेश रञ्जीतले १०० पटक रक्तदान गरेको बताउनु भयाो । उहालाइ धेरै धेरै बधाइ छ । आजको कार्यक्रममा स्वयंसेवी रक्तदाताहरुलाइ प्रमाणपत्र द्वारा सम्मान गरीएको थियो ।

रक्तदान कार्यक्रममा जम्मा २५ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गर्नु भएकाे थियाे । आज रक्तदान गर्नुहुने सबै स्वयंसेवी रक्तदाताहरूमा हार्दिक धन्यवाद छ ।

रक्तदान कार्यक्रममा प्राविधिक सहयोग ने.रे.सो रक्त संचार सेवा काभ्रे बनेपाको रहेको थियो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू