विश्व रक्तदाता दिवस २०८१ विभिन्न कार्यक्रम गरी मनाइदै


ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)  को आह्वानमा विश्व रक्तदाता दिवस २०८१ (२०२४) को उपलक्षमा रक्तदान दिवसको दुई दशक, सबै रक्तदाताहरुमा धन्यवाद भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न आफ्ना मातहतका संस्थाहरुमा आह्वान गरेको छ ।

तपशिलमा उल्लेखीत कार्यक्रमहरु तय गरी विश्व रक्तदाता दिवस मनाउने ब्लोदानले जनाएको छ ।

जानकारी अनुसार जेठ २६ गते देखि ३१ गते सम्म रक्तदान लगायत रक्त तत्व सम्बन्धी विभिन्न कार्यक्रम गर्ने संस्थाहरुलाइ, सहयोगदाताहरुलाइ जेठ ३२ गते शुक्रबार समापन कार्यक्रमबाट सम्मान समेत गरीने बताइएको छ ।

साताव्यापी यस कार्यक्रमलाइ सफलतापुर्वक सम्पन्न गर्नकालागी स्वंयसेवी रक्तदाता, रगत र रक्त तत्व सम्बन्धी कार्य गर्ने सबै संघ संस्थालाइ आह्वान समेत गरेको छ ।

विश्व रक्तदाता दिवस २०८१ कार्यक्रम तालीका

मिति
वार
कार्यक्रम
आयोजक/ सह-आयोजक
समय
स्थान
कार्यक्रम संयोजक ब्लोदान
कार्यक्रम संयोजक विभिन्न संस्था
०२/२६/२०८१ शनिवार रक्तदान सम्बन्धी जनचेतना ( साइकल र्याली ) ब्लोदान मध्यक्षेत्र

थवही ल्याम्हपुच कावा ठमेल

ब्लोदान गोकर्णेश्वर

विहान ७:०० बजे ठमेल बाट शुरु भइ सुन्दरीजलमा समापन ब्लोदान मध्यक्षेत्र ब्लोदान मध्यक्षेत्र

थवही ल्याम्हपुच कावा का अनिल महर्जन ठमेल

ब्लोदान गोकर्णेश्वर

०२/२७/२०८१ आईतवार अन्त्तकृया कार्यक्रम प्रशुतीगृह दिनको १:१५ बजे परोपकार प्रशुतीगृह तथा स्त्री रोग अस्पताल थापाथली उज्वल केसी केन्द्रिय उपाध्यक्ष डा. श्रीप्रसाद अधिकारी  प्रमुख प्रशुती रक्त संचार सेवा
०२/२८/२०८१ शोमबार विद्यालय स्तरिय उपत्यका व्यापी चित्रकला प्रतियोगीता हिमश्रृखंला एकेडेमी

ब्लोदान गोकर्णेश्वर

विहान १०:३० बजे हिमश्रृखंला एकेडेमी

गोकर्णेश्वर-२

बालकृष्ण श्रेष्ठ  केन्द्रिय सदस्य नारायण भक्त श्रेष्ठ/ संजय पोखरेल
०२/२८/२०८१ शोमबार महिला अन्तकृया ज्यापु पुच पशुपति दिनको २:३० बजे आरवि होम मित्रपार्क राधा कुमारी श्रेष्ठ केन्द्रिय  सदस्य संगीता भण्डारी डंगोल
०२/२९/२०८१ मंगलवार विद्यालय स्तरिय उपत्यका व्यापी बक्तृत्वकला प्रतियोगीता जलुपा सेकेण्डरी स्कुल विहान १०:३० बजे जलुपा सेकेण्डरी स्कुल किशोर राज वन्त सुजन कुमार श्रेष्ठ
गोर्खा जनकल्याण संघ बलराम भट्ट
 ०२/३०/२०८१ बुधवार रक्तदान १९ वडा ग्वहाली पुच दिनको १:०० बजे बसन्तपुर पुरुषोत्तम खत्री  केन्द्रिय सचिव शंकर महर्जन
झी नेवा सांस्कृतिक पुच
बुध्द महर्जन
०२/३२/२०८१ शुक्रवार समापन समारोह तथा पुरस्का वितरण ब्लोदान विहान ११:०० बजे नेपा वेङ्कवेट खुँसिवु राजेश श्रेष्ठ  केन्द्रिय कार्यसमिति

सम्बन्धित समाचारहरू

साइकल र्याली सम्पन्न

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय कक्षा