BLODAN News & Events

१३औ स्थापना दिवस तथा सातौ साधारणसभा भव्यताका साथ सम्पन्न हुँदै
August 28th, 2022

ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) काठमाण्डौं जिल्ला शाखाको मिति २०७९ साल भाद्र ३ गते बसेको बैठकको निर्णय अनुसार (ब्लोदान) काठमाण्डौं जिल्ला शाखाको  १३ औ स्थापना दिवस तथा सातौ साधारण सभा सम्राट पार्टी प्यालेस नयाबजार काठमाडौंमा मिति २०७९ असोज २ गते आईतवार विहान १० बजे बाट शुरु गर्ने निर्णय भएको अध्यक्ष जनक कुमार खड्काले जानकारी दिनु […]

ललितपुरमा सोलुसन समाज समेतको संयुक्त रक्तदान सम्पन्न
August 20th, 2022

मिति २०७९/०५/०३ गते शुक्रबार विहान ८ बजे देखि ११ बजे सम्म गरिएको निशुल्क आखा जाच तथा रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । आजको यस कार्यक्रममा ५० जना भन्दा बढीले आखाजाच गराइ स्वास्थ्यलाभ लिनु भएको थियो भने २६ जना स्वंयसेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । यस कार्यक्रममा ब्लोदान ललितपुरको अध्यक्ष श्री साधुराम महर्जन, […]

पशुपति मन्दिर परिषरमा ५२ जनाले गरे रक्तदान
August 15th, 2022

नेपाल प्रहरी श्रीमती सघले आफ्नो ३८औ वार्षिकोत्सवको अवसर पारेर नेपाल प्रहरी श्रीमती सघ र ब्लोदान काठमाण्डौ जिल्ला शाखाकाे संयुक्त आयोजनामा मिति २०७९ साल श्रावण ३० गते सोमबार विहान १० बजे देखी पशुपति मन्दिर परिषरमा गरीएको रक्तदानमा ५२ जना स्वंय सेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । कार्यक्रम मा संस्थाकी अध्यक्ष कुसुम लता सिंह को विशेष उपस्थिति […]

३८औ वार्षिकोत्सवको उपलक्षमा रक्तदान
August 14th, 2022

नेपाल प्रहरी श्रीमती सघले आफ्नो ३८औ वार्षिकोत्सवको उपलक्षमा मिति २०७९ साल श्रावण ३० गते सोमबार विहान १० बजे देखी पशुपति मन्दिर परिषरमा बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ । भाेली हुने रक्तदान कार्यक्रम ब्लड डोनर्स एशोसियसन नेपाल ब्लोदान  काठमाण्डौ जिल्ला शाखा र नेपाल प्रहरी श्रीमती संघ को संयुक्त आयोजनामा संचालन हुने ब्लोदान  काठमाण्डौ जिल्ला शाखाका […]

रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न
May 11th, 2022

२०७९ वैशाख २५ गते । काठमाडौ महानगरपालिकाको सहयोगमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को आयोजनामा कामपा १७ वडाको समन्वयमा स्वयंसेवी रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम स्थानीय संघसंस्था र विद्यालयका शिक्षक, शिक्षिका र शान्ति शिक्षा मन्दिर मा. वि.का विद्यार्थिहरु बीच सम्पन्न भयो । कार्यक्रमका संयोजक एवं ब्लोदानका केन्द्रीय उपाध्यक्ष उज्वल के. सी.ले ब्लोदानको स्थापना तथा उत्प्रेरणा कार्यक्रमको […]

स्व. महेन्द्र विलास जोशीको पाँचौं वार्षिक पुण्य तिथिको सम्झनामा कार्यक्रम
April 12th, 2022

मिति २०७८ चैत्र २६ गते शनिबारका दिन मंका: समाज, खुसिबुँ, लिंकरोडको आयोजनामा मंका: समाजको संस्थापक अध्यक्ष, काठमाडौ महानगरपालिका वडा नं. १७, सिम्रीक युवा परिवार तथा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) का पुर्व अध्यक्ष एवं समाजसेवी स्व. महेन्द्र विलास जोशीको पाँचौं वार्षिक पुण्य तिथिको सम्झनामा ११औं रक्तदान कार्यक्रम तथा नि:शुल्क मुटु एवं दन्त परिक्षण कार्यक्रम खुसिबुँको […]

६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम
April 10th, 2022

हिजो मिति २०७८ चैत्र २६ गते शनिबारका दिन ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन) तथा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को संयोजन तथा एकता साकोसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो । भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा काठमाडौंको शान्तिनगरमा सम्पन्न कार्यक्रममा कास्कुनका संचालक एवं एकता साकोसका निमित अध्यक्ष वीरेन्द्र भण्डारी, ब्लोदानका […]

कामपा ३२ नं. वडामा वडास्तरीय रक्तदान उत्प्रेरणा कार्यक्रम सम्पन्न
April 8th, 2022

मिति २०७८ चैत २५ गतेकाठमाडौ महानगरपालिकाको सहयोगमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को आयोजनामा कामपा ३२ वडाको समन्वयमा कोटेश्वर महादेवस्थान ब्याङ्क्वेटमा स्वयंसेवी रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम स्थानीय संघसंस्था र महिला समुहका महानुभावहरु र कोटेश्वर सरस्वती मा. वि.का कक्षा १२ का विद्यार्थिहरु बीच सम्पन्न भयो ।कार्यक्रमको सभापति तथा कार्यक्रमका संयोजक एवं ब्लोदानका केन्द्रीय उपाध्यक्ष उज्वल के. सी.ले […]

पाँचतारा साकोसद्वारा बृहत रक्तदान आयोजना, १४६ जनाले गरे रक्तदान
April 4th, 2022

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । विगत १२ वर्षदेखि संस्थाले दिवसका अवसरमा नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । संस्थाको आयोजना एवं ब्लड डोनर्स एसोसिएकन(ब्लोदान) तथा कास्कुनको संयोजनमा भएको कार्यक्रममा १४६ जनाले रक्तदान गरेका […]

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू