ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) को भातृ संगठन क्लब २५ को पुनर्गगठन भएको छ । ललितपुरको महेन्द्र भृकुटी मा.बि. एकान्तकुना, पाटनमा भएको एक कार्यक्रममा किशोर सिख्राकारको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । सो कार्यक्रममा ब्लोदानका केन्द्रिय अध्यक्ष सानुबाबु प्रजापति, उपाध्यक्ष राजेश श्रेष्ठ, महासचिव केशब महर्जन, कोषाध्यक्ष मचाकाजी महर्जन, केन्द्रिय सदस्य एवं क्लब […]
मिति २०८० वैशाख २३ गते काठमाडौं महानगरपालिकाको सहयोग तथा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को आयोजनामा हुँदै आइरहेको वडास्तरीय स्वयंसेवी रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम २ नं. वडामा सम्पन्न भयो ।ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रमका अतिथिहरुमा का.म.पा. २ नं. वडाका अध्यक्ष तथा ब्लोदान काठमाडौं मध्य क्षेत्रका सल्लाहकार श्री राजेन्द्रकुमार श्रेष्ठ, सोही […]
मिति २०८० वैशाख १८ गते काठमाडौं महानगरपालिकाको सहयोगमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को आयोजनामा स्वयंसेवी रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम १६ वडामा सम्पन्न भयो । ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रमका अतिथिहरुमा का.म.पा. १६ वडाका अध्यक्ष श्री मुकुन्द रिजाल, कुमारी युवा क्लबका अध्यक्ष श्री जीवन बस्नेत, ब्लोदान काठमाडौं जिल्ला मध्य क्षेत्रका […]
फागुन २७ २०७९ । ब्लड डोनर्स यशोसियसन नेपाल (ब्लोदान) ले आज नेपा: व्याक्वेट खुसीवुमा एक कार्यक्रमको आयोजना गरी ८ औ राष्ट्रिय रक्तदाता दिवस समापन गरेको छ । हरेक वर्ष फागुन २२ गतेका दिन मनाउने यस दिवस यस वर्ष सोही दिन फागु पुर्णीमा परेको हुदा साता व्यापी विभिन्न कार्यक्रम गरी आज समापन गरिएको हो । नेपालमा […]
ब्लड डोनर्स एशोसियशन नेपाल भक्तपुर शाखाले आफ्नो ११ औ साधारण सभा तथा पाचौ साधारण सभा सम्पन्न गरेको छ ।२०७९ साल माघ २८ गते शनिवार विहान ८ बजे होटल स्विटहोम दरवार स्क्वायर भक्तपुरमा सम्पन उक्त कार्यक्रमबाट रुकेश रंजितको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हाे । उपाध्यक्षमा निर्मला सुवाल, सचिव सोहन रंजित, सह-सचिव सोम प्रधान र […]
मिति २०७९ कार्तिक १९ गते शनिबारका दिन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)- उत्प्रेरणा र तालिम समितीको आयोजनामा रक्तदान उत्प्ररेणा सम्बन्धी एक दिने प्रशिक्षकको लागि प्रशिक्षण Training of Trainers तालिम काठमाडौंमा सम्पन्न भयो । ब्लोदानको केन्द्रिय पदाधिकारी सदस्य, विभिन्न जिल्ला तथा क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु गरी ३० जनालाई प्रदान गरिएको सो तालिममा सहभागि सबैको सक्रियता […]
२०७९/आश्वीन/०६ गते । सन नेपाल लाइफ इन्सुरेन्स कर्पोरेट बजार विभाग, काठमाण्डौं शाखा र लगनखेल शाखाको संयुक्त आयोजना मा हिजो सम्पन्न रक्तदानमा २७ जना स्वयंसेवी रक्तदाताहरु सहभागी भइ रक्तदान गरेका थिए । संस्थाको पाचौ वार्षिक उत्सव तथा सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थाका महाप्रवन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सह-महाप्रवन्धक चुडामणि सुवेदी, गोगंबु […]
ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) काठमाण्डौं जिल्ला शाखाले आफ्नो १३ औ स्थापना दिवस तथा ७ औ साधारण सभा सम्राट पार्टी प्यालेस नयाबजार काठमाडौंमा हिजो (२०७९ असोज २ गते आईतवार) एक समारोहका विच सम्पन्न गरेको छ । काठमाण्डौ जिल्लाशाखाका अध्यक्ष श्री जनक कुमार खडकाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । सातौ साधारण सभाका प्रमुख अतिथि माननिय […]
केहि समय देखि उपत्यकामा डेंगुका कारण अस्पतालहरुका स्वस्थ रगत अभाइ भइरहेको अवस्थालाइ मध्यनजर गर्दै भक्तपुर ब्लोदानको आयोजना तथा लायन्स लियो क्लव तथा अन्य संघ सस्थाहरुको सहयोगमा हिजो सोमबार भक्तपुर स्थित लौकन्थली बसपार्क बाट सुरु भएको सप्ताहव्यापी रक्तदान आज २१ गते मंगलवार च्याम्हसिंहमा रक्तदान सम्पन्न् भएको छ । आज सम्पन्न भएको रक्तदानमा १८ जना स्वयंसेवी रक्तदाताहरु […]
मिति २०७९ साल भाद्र १८ गते ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) केन्द्र Blood Donors Association Nepal (BLODAN) ले आज नेपा व्याङ्कवेट खुसिबुँमा एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो २५ औ साधारण सभा सम्पन्न गरेको छ । अध्यक्ष ई. सानुबाबु प्रजापतिको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथिको रुपमा परोपकार प्रशुति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. […]