BLODAN News & Events

१५औ स्थापना दिवसको अवसरमा रक्तदान
March 8th, 2022

मिति २०७८ साल फाल्गुण २४ गते ब्लोदान काभ्रेको समन्वय र सहकार्यमा हिमाल साकोस बनेपाको १५औ स्थापना दिवसको अवसर पारेर गरीएको रक्तदान सम्पन्न भएको छ । यो विशेष अवसर पारेर गरीएको रक्तदान कार्यक्रममा १७ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो भने १२ जना विविध स्वास्थ्यका कारण रक्तदान गर्न पाउनु भएन । कार्यक्रममा ब्लोदान काभ्रेका अध्यक्ष […]

निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न
March 8th, 2022

ब्लड डोनर्स एसोसिएसन नेपाल(ब्लोदान) को आव्हानमा ‘अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्चको अवसरमा ‘महिला हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ सहयोगी महिला जागरण मञ्च को आयोजना र दिगो सामाजिक विकासका लागी मित्रता तथा अटो नेपाल को समन्वयमा आज विहान ८ बजे देखी १० बजे सम्म मैतिदेवि मन्दिर परिषरमा स्वास्थ्य शिविर तथा १० बजे बाट दिनको २ […]

सातौ रक्तदाता दिवस २०७८ भव्यताका साथ मनाइयो
March 6th, 2022

ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)ले फाल्गुन २२ गते ब्लोदानको स्थापना दिवस र प्रथम रक्तदाता प्रती समर्पित दिनका रुपमा सम्पुर्ण अग्रज रक्तदाताहरुको सम्झनामा हरेक वर्ष मनाउदै आएको “राष्ट्रिय रक्तदाता दिवस” यो वर्ष सातौ रक्तदाता दिवस २०७८ क्षेत्रपाटी स्थित क्षेत्रपाटी पार्टी प्यालेस क्षेत्रपाटीमा एक समारोहका विच समापन गरेको छ । कार्यक्रम ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिको सभापतित्वमा भएको […]

ब्लोदान काभ्रेको आयोजनामा सातौ रक्तदाता दिवस मनाइयो
March 6th, 2022

सातौ राष्ट्रिय रक्तदाता दिवस २०७८ को अवसरमा ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) को आाह्वानमा भएको सप्ताहिक कार्यक्रम अन्तर्गत ब्लोदान काभ्रे शाखाले काभ्रेमा बिविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरिएको छ । त्यसै गरि राष्ट्रिय रक्तदाता दिवस फागुण २२ गतेका दिन ब्लाेदान काभ्रे शाखाले ने.रे.सो. रक्त संचार सेवा (ब्लड बैंक) काभ्रे बनेपाको प्राङ्गणमा शुभकामना आादान प्रदान, रक्तदाता […]

“रक्तदान उत्प्रेरणा” तथा “रक्तदान” कार्यक्रम सम्पन्न
March 6th, 2022

२०७८/११/२१ । सातौं राष्ट्रिय रक्तदाता दिवस २०७८ को सन्दर्भमा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा ऋत एकेडेमीको प्रमुख आयोजना तथा (ब्लोदान) काठमाण्डौं जिल्ला शाखा, ब्लोदान उत्तरी भेगीय क्षेत्र महाराजगञ्ज, मानव विकास समाज नेपाल, हिसान कार्य समिति काठमाण्डौं, संगम क्लव, उमा कुङ्ग फु संघ नेपाल, कान्ति सरोकार समाज, कान्ति सामाजिक तथा साँस्कृतिक केन्द्र तथा ऋत […]

सम्पदा क्षेत्रहरुमा रक्तदान शुरुवात
March 5th, 2022

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले देशमा रहेका सम्पदाक्षेत्रहरुमा रक्तदान गर्ने कार्यक्रम अन्तर्गत सम्पदा क्षेत्र रक्तदान कार्यक्रमको शुभारम्भ जलविनायक (क्वयना गणेद्य) चोभारबाट शुरु भएको छ । आजको कार्यक्रमको संचालन सम्पदा क्षेत्र रक्तदान कार्यक्रमका संयोजक श्यामकृष्ण श्रेष्ठले गर्नु भएको थियो भने सभापतित्व ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)का अध्यक्ष सानुबाबु प्रजापतिले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख […]

बनेपामा २७ जनाद्वारा रक्तदान
March 5th, 2022

सातौं राष्ट्रिय रक्तदाता दिवस २०७८ को सन्दर्भमा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा लालीमा बचत तथा ऋण सहकारी संस्था बनेपाको प्रमुख आयोजना तथा लायन्स क्लव अफ बनेपा सिटी र बनेपा सिटी लियो क्लव संगको सहकार्यमा बनेपामा फागुन २० गते आयोजीत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा २७ जना स्वयंसेवी रक्तदाताहरूले स्वंय कार्यक्रम […]

अर्थलक्ष्मी साकोसकाे रक्तदानमा ४७ जनाले गरे रक्तदान
March 5th, 2022

२०७८/११/२१ । सातौं राष्ट्रिय रक्तदाता दिवस २०७८ को सन्दर्भमा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा र ब्लोदान भक्तपुरको सहकार्यमा अर्थलक्ष्मी बहुउद्देश्यीय सहकारी द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अर्थलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय परिषरमा विहान ८ बजे बाट शुरु भएकाे रक्तदानमा ४७ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो। कार्यक्रमको बारेमा जानकारी दिनु हुदै […]

असं बहाःको खुल्ला रक्तदानमा ५० जनाले गरे रक्तदान
March 5th, 2022

सातौ रक्तदाता दिवस २०७८ को उपलक्षमा ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) को आह्वानमा असं बहाः टोल सुधार समितिको आयोजनामा आज छैठौ दिन काठमाण्डौ स्थित असन बहाःमा विहान १० बजे देखी शुरू भएको रक्दान ५० जनाले रक्तदान गरी सम्प्पन्न भईको छ। रक्तदानमा ४३ जना पुरुष र ७ जना महिला रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो भने १७ […]

मित्र यूवा क्लवद्वारा आयोजीत रक्तदान सम्पन्न
March 4th, 2022

२०७८ /११/२० । सातौ राष्ट्रिय रक्तदाता दिवस २०७८ को अवसरमा ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) को आह्वानमा मित्र यूवा क्लवद्वारा महाबौध्दमा आयोजीत रक्तदान कार्यक्रम विहान १० बजे देखि शुरु भइ दिनको २ बजे सम्पन्न भएको छ । आजको कार्यक्रम ब्लोदानको केन्द्रिय सदस्य राधिका श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा सो क्षेत्र कामपा वडा नं.२७ […]

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू