BLODAN News & Events

सुर्यलालको १११ औ पटकको रक्तदान
March 3rd, 2022

२०७८/११/१९ गते सातौ राष्ट्रिय रक्तदाता दिवस २०७८ को उपलक्षमा ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) को आह्वानमा (ब्लोदान) काठमाण्डौं जिल्ला शाखाको आयोजनामा सातौ राष्ट्रिय रक्तदाता दिवस २०७८ को साताव्यापी कार्यक्रम अन्तर्गत आज तेश्रो दिन बसन्तपुरमा रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । आजको यस कार्यक्रममा आयोजक ब्लोदान काठमाण्डौं जिल्लाका अध्यक्ष जनक कुमार खड्का लगायत पदाधीकारीहरुको […]

महेन्द्र बौद्ध स्कुलमा रक्तदान सम्पन्न
March 3rd, 2022

२०७८/११/१९ गते सातौ राष्ट्रिय रक्तदाता दिवस २०७८ को उपलक्षमा ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) को आह्वानमा लायन्स क्लव अफ काठमाण्डौं खास्ती, लियो क्लव अफ काठमाण्डौं खास्ती, खास्ती नेवाः पुच र लायन्स क्लव अफ काठमाण्डौं इन्द्रसरोवरको संयुक्त आयोजनामा सातौ राष्ट्रिय रक्तदाता दिवस २०७८ को साताव्यापी कार्यक्रम अन्तर्गत आज तेश्रो दिन बौद्ध फुलवारी स्थित महेन्द्र बौद्ध स्कुल […]

समाधान (Solution) समाज र त्रि-शक्तीको आयोजनामा गरिएको रक्तदान सम्पन्न
March 3rd, 2022

सातौं राष्ट्रिय रक्तदाता दिवसको उपलक्षमा ब्लड डोनर्सएशोसिएशन नेपाल(ब्लोदान)को आह्वान तथा समाधान (Solution) समाज र त्रि-शक्तीको आयोजनामा आज २०७८/११/१८ गते बुधबार बिहान ८ बजे देखि ११ बजे सम्ममा ब्लोदान ललितपुरका अध्यक्ष साधुराम महर्जनको संयोजकत्वमा सम्पन्न भएको छ । २०७८/११/१८ गते गरिएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि ललितपुर महानगरिय प्रहरी प्रभाग लगनखेलका प्रमुख हरिष बहादुर चन्द ज्यू र […]

खुल्ला रक्तदान सम्पन्न
February 28th, 2022

सातौं रास्ट्रिय रक्तदाता दिवस 2078 को अवसरमा ब्लोदान काठमाडौं मध्य क्षेत्रको आयोजनामा गरीएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौं स्थित इन्द्रचोकमा विहान १० बजे देखी शुरु भएको रक्तदानमा महिला र पुरुष गरी ४३ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । आजभोली महिला रक्तदाताहरुको उल्लेख्य सहभागीता हरेक रक्तदानका कार्यक्रमहरुमा रहने गरेको छ । कार्यक्रममा ब्लोदानका […]

राष्ट्रिय रक्तदाता दिवस साताव्यापी कार्यक्रम गरी मनाइदै
February 19th, 2022

Blood Doners Association of Nepal (Blodan) ले हरेक वर्ष मनाउदै आएको राष्ट्रिय रक्तदाता दिवस फागुन १६ गते देखी २२ गते सम्म विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । ब्लोदान द्वारा आज इलिप्स स्कुल सोह्रखुट्टेमा आयोजना गरीएको परिचयात्मक तथा अन्तकृया कार्यक्रममा अध्यक्ष सानुबाबु प्रजापतीले सो कुरा बताउनु का साथै संस्थाको उद्देश्य लगायत संस्थाले अहिले सम्म गरेका […]

गोल्डेन अर्थ साकोस बाट आयोजित रक्तदान कार्यक्रम सम्पन्न ।
February 13th, 2022

मिति २०७८/१०/२९ गते गोल्डेन अर्थ साकोसको प्रमुख आयोजनामा तारेकेश्वोर ११, काठमाडौ नेपालटारमा संचालन भएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष एबं ब्लोदान केन्द्र लगायत जिल्लाका पदाधिकारी सा साथै ता. न. पा का नि. बर्तमान अध्यक्ष देवेन्द्र महर्जन , सचिब हरि कृष्ण खत्री , ता. न. पा. सल्लाहकार धुर्ब खड्काको उपस्थिति रहेको थियो […]

अनामनगरमा रक्तदान कार्यक्रम सम्पन्न
February 12th, 2022

नेकपा एमाले रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजित रक्तदान कार्यक्रम अनामनगर स्थीत मनोरञ्जन पार्कमा बिहान १० बजे शुरु भइ २ ३०मा सम्पन्न भएकाे छ । यस रक्तदान कार्यक्रमकाे संयोजन ब्लड डाेनर्स एसाेसियशन नेपाल (ब्लाेदान)काठमाडौं जिल्ला शाखाले गरेकाे थियो । कार्यक्रममा जिल्ला अध्यक्ष जनक खड्का लगायत ब्लोदानका उपाध्यक्ष. काेषाध्यक्ष, लगायत सदस्यहरुकाे उपस्थिती रहेकेा थियो । ‌औपचारीक […]

सहयोगी महिला जागरण मञ्चद्वारा आयोजीत रक्तदान सम्पन्न
February 12th, 2022

मिति २०७८/१०/२९ गते । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)को आह्वानमा सहयोगी महिला जागरण मञ्चको आयोजना र लायन्स क्लब अफ युनाइटेड सेन्ट्रल तथा वातावरण मैत्री समाजको समन्वय साथै केन्द्रीय रक्तसञ्चार सेवा, ताहाचलको प्राविधिक सहयोगमा काठमाडौंको मैतिदेवी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानुबाबु प्रजापती, केन्द्रीय उपाध्यक्ष उज्वल के. सी., केन्द्रीय […]

बलम्बुमा विभिन्न संघ संस्थाहरुकाे आयाेजनामा गरीएकाे रक्तदान सम्पन्न
February 9th, 2022

आज मिति २०७८ माघ २६ गते बुधबारका दिन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) चन्द्रागिरी नगर समितिको आह्वानमा सोलुसन (समाधान) समाज चन्द्रागिरि नगरपालिका, बलम्बु र राष्ट्रवादि नेपालको संयुक्त आयोजना तथा लायन्स क्लब अफ ललितपुर क्रियटिभ र विभिन्न संघसंस्थाको समन्वयमा गुर्जुधारा, बलम्बुमा रक्तदान कार्यक्रम सम्पन्न भयो । आजकाे रक्तदानमा ३४ जना स्वयंसेवी रक्तदाताहरुकाे सहभागीता रहेकाे थियाे भने […]

रामेश्वर नारायण मानन्धरको तेश्रो वार्षिक पुण्यतिथिको सम्झनामा रक्तदान
February 8th, 2022

आज मिति २०७८ माघ २५ गते मङ्गलबारका दिन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाका सचिव कृष्णप्रसाद मानन्धरको स्व. पिता रामेश्वर नारायण मानन्धरको तेश्रो वार्षिक पुण्यतिथिको सम्झनामा उहाँको सुगति निर्वाण कामना सहित उहाँकै परिवारको आयोजनामा विशेष रक्तदान कार्यक्रम सम्पन्न भयो । आफ्नै निवास अगाडि ठमेल डबलीमा कान्तिपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा […]

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू