मिति २०७८/१०/२५ गते मंगलवार विहान ८ बजे बाट भक्तपुर नागपोखरीमा ब्लोदान भक्तपुरको सहयोगमा पायोनियर ओपन क्रु द्वारा आयोजना गरीएको आकस्मिक रक्तदान सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधीक सहयोग रहेको रक्तदानमा १२ जना स्वंयसेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । जस मध्ये ३ जना महिला रक्तदाताहरुको सहभागीता रहेको थियो । केही समय यताबाट […]
ब्लड डोनर्स एसोसीयसन नेपालले आपतकालीन प्रत्यक्ष रक्तदान गर्दै आइ रहेको छ । सोही क्रममा आज राष्ट्रिय हृदयरोग केन्द्र गंगालाल अस्पतालमा मुटुको उपचार गराइ रहनु भएका कोटेश्वर निवासी त्रिविक्रम कर्माचार्यको लागी प्रतक्ष ताजा रगत उपलब्ध गराउने क्रममा कोटेश्वर निवासी ब्लोदान केन्द्रका सदस्य रवि रिमाल र काठमाण्डौं जिल्लाका अध्यक्ष जनक कुमार खड्काले रक्तदान गर्नु भयो । ६४ […]
कोभिड-१९को तेश्रो लहर यता काठमाण्डौं लगायत देशका विभिन्न शहरका अस्पतालहरुमा विरामीको चाप एकाएक बढ्दै जादा ब्लोदान सग आवध्द भएका विभिन्न संघ संस्थाहरुको सयोजन तथा पहलमा विभिन्न स्थानहरुमा हिजो २०७८/१०/२२ गते शनिवार रक्तदान कार्यक्रमहरु संचालन भएका थिए । यी कार्यक्रमहरु मध्ये गोकर्णेश्वर वडा नं ६ स्थित डिप्लोमाष्ट युथ जागृती समूह र मिलनचोक यूवा उपभोक्ता समितीको संयुक्त […]
आज मिति २०७८/१०/२२ गते शनिवार विहान ११ बजे देखि ब्लोदानको संयोजनमा श्री कोटेश्वर सेती ओपी यूवा क्लवले आफ्नाे २८ औ वर्ष पुरा गरी २९ औ वर्षमा प्रवेश गरेकाे अवसरमा आयोजनामा गरीएकाे रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो रक्तदानमा २४ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए । कार्यक्रममा क्लवका अध्यक्ष लगायत पदाधिकारी लगायत ब्लोदान केन्द्रिय […]
ब्लोदान संग आवध्द विभिन्न संघ संस्थाहरुले निम्न बमोजीको (रक्तदान, उत्प्रेरणा तथा रगत सम्बन्धी) कार्यक्रमहरुको आयोजना तथा संयोजन गरिएको हुँदा आफुलाइ पायक पर्ने स्थानमा यहाँको सकृय सहभागिताको लागि अपील गरीएको छ । सिनं. मिति कार्यक्रम स्थान समय सहकार्य ०१ २०७९/०५/०३ रक्तदान गाबाहाल ललितपुर विहान ०८ बजे देखी लायन्स क्लव ०२ २०७९/०५/०४ रक्तदान किर्तिपुर नया बजार विहान […]
आज मिति २०७८ माघ १५ गते ब्लोदानको आयोजनामा काठमाण्डौ स्थित ईन्द्रचोकमा रक्तदान सम्पन्न भएको छ । कार्यक्रममा ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापति लगायत अन्य पदाधिकारी र काठमाण्डौ जिल्ला शाखाका अध्यक्ष जनक कुमार खड्काको विशेष उपस्थिति रहेको सो कार्यक्रममा ब्लोदानका उपाध्यक्ष उज्वल केसीले ५१ ओ पटक रक्तदान गर्नु भएको थियो । यस कार्यक्रममा रक्त संचार केन्द्र भक्तपुरको […]
सोलुशन समाजको आयोजनामा उपत्यकाका विभिन्न ठाउमा रक्तदानका कार्यक्रम हरु गरीने भएका छन । यस रक्तदान कार्यक्रममा ब्लोदान जिल्ला शाखा ललितपुर Loins Club of Lalitpur Creative, Headrd to Heart Nepal, Heart Club Nepal र वरिष्ठ समाजसेवी श्री मोती शान्ति शाक्य समेतको संयुक्त संयोजनकत्वमा खुल्ला रक्तदानको कार्यक्रम गरीन लागीएको हो । समाधान सोलुशनका विभिन्न शाखा तथा उपशाखाहरुमा […]
२०७८ माघ १० गते सोमबारका दिन कुलनारायण डंगोल तथा स्व. मय्जु डंगोलको सम्झनामा ब्लोदान जिल्ला शाखा सदस्य ज्ञानीहेरा डंगोल परिवार द्वारा आयोजीत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आफ्नै निवास इनाखा, माक:गल्लिमा संचालन गरीएको रक्तदानमा ब्लोदान केन्द्र लगायत जिल्ला शाखाको आवस्यक सहयोग रहनुका साथै केन्द्र लगायत जिल्लाका पदाधीकारीहरूको उपस्थीती रहेको थियो भने प्राविधीक सहयोग परोपकार […]
२०७८ साल पौष १७ गते शनिवार विहान नौ बजे देखी किर्तिपुर नया बजारमा स्वेता श्री फाउण्डेसनको आयोजनामा खुल्ला बृहद रक्तदान कार्यक्रमको आयोजना गरीएकाे छ। विगत केही समय अघि देखि यस फाउण्डेसनले नियमित रुपमा रक्ददान जीवनदानको नारा लिइ विभिन्न स्थानहरुमा यूवाहरुलाइ रक्तदानको महत्वका बारेमा जनचेतना अभिवृध्दि गराउदै स्थानिय संघ संस्था तथा रक्त संचार केन्द्रको प्राविधीक सहयोगमा […]
(यहि मिति २०७८ मंसिर ४ गते ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को २४औं केन्द्रीय साधारण सभा तथा १०औं अधिवेशन मिडिया एलायन्स नेपालका अध्यक्ष तथा एभिन्यूज टेलिभिजनका कार्यकारी अध्यक्ष एवं ब्लोदानका संरक्षक भाष्करराज राजकर्णिकारज्यूको प्रमुख आतिथ्यता तथा केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको सभापतित्वमा सम्पन्न भयो । सो सभाका अन्य अतिथिहरुमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका […]