BLODAN News & Events

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को पहलमा आकस्मिकरूपमा रक्तदाता रहेकै स्थानहरुमा गई रक्त संकलन कार्य शुरु
June 9th, 2020

विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण देशभर लकडाउन भएको अवस्थामा उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीलाई भैरहेको कठिनाइलाई ध्यानमा राखी ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को पहलमा आकस्मिकरूपमा रक्तदाता रहेकै स्थानहरुमा गई रक्त संकलन कार्य शुरु गरेको छ । यहि मिति २०७६ चैत्र १४ गतेबाट शुरु भएको सो संकलनबाट आज २०७६ वैशाख ३१ गतेसम्ममा […]

दोश्रो अन्तरास्त्रिय रक्त सम्मेलन २०७६ (२४ – २५ फागुन २०७६)
January 8th, 2020

प्रथम राष्ट्रिय रक्त सम्मेलन : ब्लोदानले रक्तदानको क्षेत्रमा गर्दै आइरहेको कार्यहरूको मुल्यांकन एवं समिक्षा गर्नको साथै रक्तदानको क्षेत्रमा लागिरहनुभएका देश विदेशका महानुभावहरूको विचार एवं कार्य प्रणाली तथा शैलीको विषयमा छलफल गर्नको लागि ब्लोदानको आयोजनामा गत २०७० जेष्ठ ३० र ३१ गते दुइदिने प्रथम राष्ट्रिय रक्त सम्मेलन सम्पन्न भयो । विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधीहरू सहभागिता […]

New Year 2020 Celebration with Blood Donation
January 2nd, 2020

आज मिति २०७६ पौष १६ गते तदनुसार १ जनवरी २०२०का दिन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) तथा काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) को संयोजन तथा सहलह: बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा रक्तदान कार्यक्रम संस्थाको प्राङ्गण, सामाखुसी, काठमाडौंमा सम्पन्न भयो । केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा जम्मा ४६ जना स्वयंसेवी […]

4th NBDD 2075
June 13th, 2019

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)ले आप्mनो २६ औं स्थापना दिवस एवं चौथो राष्ट्रिय रक्तदाता दिवस २०७५ काठमाडौं महानगरपालिकाका उप प्रमुख श्रीमती हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा ब्लोदानका संरक्षक भाष्कर राज राजकर्णिकार, केन्द्रीय रक्तसंचार सेवाका निर्देशक डा. मनिता राजकर्णिकार, वरिष्ठ हांस्य कलाकार […]

Press Conference 2019
June 13th, 2019

काठमाडौं, जेष्ठ २२ गते । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले विगत वर्षहरुमा झैं यस वर्ष पनि विश्व रक्तदाता दिवस विभिन्न सप्ताहव्यापी कार्यक्रमहरुको आयोजना गरी मनाउने जानकारी गराएको छ । यहि विषयका बारे जानकारी गराउन २०७६ जेष्ठ २२ गते रिपोर्टर्स क्लबमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । जस अनुसार, यही जेठ २४ गतेदेखि जेठ […]

BLODAN of the Year
June 5th, 2019
Monthly Interaction Program
February 23rd, 2019

Blood Donors Association Nepal (BLODAN) conducted monthly interaction program with the blood donors and donor organizations on 25th January 2019 (2075 Magh 11) Friday in Lagankhel, Lalitpur. This program has been stopping due to disaster of earth quack. There are more than 50 participants and put their thinking and interested to know blood and blood […]

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय विशेष कक्षा