BLODAN News & Events

च:मती‌ – खुसिबुँ बाट बलम्बु साइकल र्याली सम्पन्न
June 11th, 2023

साइकल चलाऔं, स्वस्थ बनौं। नियमित रक्तदान तथा प्लाज्मा दान गरौं भन्ने नारा का साथ रक्तदान सचेतना साईकल र्‍याली सम्पन्न भयो। ब्लोदान केन्द्र को आयोजना तथा ब्लोदान काठमाडौं मध्य क्षेत्र को सह आयोजना र ब्लोदान चन्द्रागिरि नगर समिति को बिशेष समन्वय मा भएको उक्त कार्यक्रम को समापन चन्द्रागिरि नगरपालिका १२ बलम्बुको क्वाथ छें परिसरमा भयो। ब्लोदान […]

एउटै परिवारका पाँच सदस्यले गरे रक्तदान
June 11th, 2023

विश्व रक्तदाता दिवस १४ जून २०२३ को अवसरमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को आह्वानमा हिजो २०८० जेष्ठ २७ गते शनिबार जोशी समाजको आयोजना तथा ब्लोदान काठमाडौं जिल्ला मध्य क्षेत्र तथा बिनी इन्टरनेशनल प्रा. लि.को सह आयोजनामा बसन्तपुरमा भएको रक्तदान कार्यक्रममा आयोजक जिल्ला जोशी समाज येँ पुच:का अध्यक्ष वीरेन्द्र जोशी लगायत उहाँका परिवारका ५ सदस्यहरूले […]

सहयोगी महिला जागरण मञ्चद्वारा रक्तदान सम्पन्न
June 10th, 2023

ब्लड डोनर्स एसोशियसन नेपाल ( ब्लोदान )को आह्वानमा सहयोगी महिला जागररण मञ्चले मैतिदेवि मन्दिर परिषरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व रक्तदाता दिवस २०८० को अवसरमा ब्लोदानको साताव्यापी कार्यक्रम अन्तर्गत रक्तदान सम्पन्न भएको हो । आजको यस रक्तदान कार्यक्रममा २८ जना स्वंयसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । जसमध्ये ११ जना रक्तदाता महिला रहनु भएको […]

रक्तदान र सहज ब्यबस्थापन बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न
June 9th, 2023

विनोद तुलाधर/ २०८० जेष्ठ २६ गते शुक्रबार विश्व तक्तदाता दिवस १४ जुन २०२३ को अवसरमा ब्लड डोनर्स एशोसियसन नेपाल ( ब्लोदान ) को आयोजना तथा परोपकार प्रशुती तथा स्त्री रोग अस्पतालको सह – आयोजनामा परोपकार प्रशुती तथा स्त्री रोग अस्पताल परिषरमा दिनको ३:३० बजाे आयोजीत स्वयंसेवि रक्तदान र सहज ब्यबस्थापन बिषयमा कठिनाइ तथा चुनौति विषयक […]

कोटेश्वर चोक देखि महादेवस्थान सम्म जनचेतनामुलक प्रभातफेरी सम्पन्न
June 8th, 2023

काठमाडौं,२५ जेठ । ब्लड डोनर्स एसोशियसन नेपाल ( ब्लोदान ) काठमाण्डौ जिल्ला शाखा र पुर्वि भेगीय क्षेत्र कोटेश्वर र लायन्स क्लवको संयुक्त आयोजनामा विश्व रक्तदाता दिवस २०८० को उपलक्षमा रक्तदान जनचेतना र्याली तथा प्रभातफेरी कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ । ब्लोदानको आह्वानमा आयोजित उक्त कार्यक्रममा ब्लोदान केन्द्रका अध्यक्ष लगायत पदाधीकारीहरु, काठमाण्डौं जिल्लाका अध्यक्ष लगायत […]

रक्तदान जनचेतना मूलक साईकल र्‍याली हुने
June 7th, 2023

ब्लड डोनर्स एसोशियसन नेपाल ( ब्लोदान ) को आह्वान तथा आयोनामा तथा दिन ब्लड डोनर्स एसोशियसन नेपाल ( ब्लोदान ) मध्यक्षेत्रको सह-आयोजनामा रक्तदान जनचेतना मूलक साइकल र्‍याली निम्नानुसार हुने भएको छ । ‌सुरुहुने स्थान : च:मति चोक, रोपवे सडक, काठमाडौं १५ साईकल र्‍याली रुट: च:मती‌ – खुसिबुँ – सोर्‍हखुट्टे – ठमेल – जे पि स्कुल […]

साताव्यापी कार्यक्रम अन्तर्गत जनचेतना मुलक कार्यक्रम सम्पन्न
June 7th, 2023

काठमाडौं,२४ जेठ । ब्लड डोनर्स एसोशियसन नेपाल ( ब्लोदान ) को आह्वान तथा आयोनामा आज पहिलो दिन ब्लड डोनर्स एसोशियसन नेपाल ( ब्लोदान ) ललितपुर जिल्ला शाखा सह-आयोजक रक्तदान जनचेतना र्याली सफलता पुर्वक सम्पन्न भएको छ । विहान ७:०० बजे लखनखेलबाट शुरू भइ ललितपुरका विभिन्न ठाउहरुकाे परिक्रमा गरी समापन भएको थियो । यस कार्यक्रममा सहयोगी […]

साताव्यापी कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइदै
June 4th, 2023

ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)  को आह्वानमा विश्व रक्तदाता दिवस २०८० (२०२३) को उपलक्षमा नियमित रगत तथा प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न आफ्ना मातहतका संस्थाहरुमा आह्वान गरेको छ । ब्लोदानको मिति २०८० साल जेठ १९ गते शुक्रवार दिनको तिन बजे केन्द्रिय कार्यालय भुरुङ्गखेलमा बसेको बैठकले […]

क्लव 25 मा सदस्यहरु मनोनित
June 3rd, 2023

काठमाडौं, जेठ २० गते । ब्लड डोनर्स एशोसिएसन नेपाल ( ब्लोदान ) को भातृ संगठन क्लब 25 गत मे 29 मा सम्पन्न अधिवेसनबाट नयाँ कार्यसमितिको चयन भइ आज अध्यक्ष किशोर सिख्राकार ज्यूको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा ब्लोदानको आह्वानमा हुन लागेको सप्ताहव्यापी कार्यक्रमका बारेमा छलफल गरी कार्यक्रमलाइ सफलतापुर्वक सम्पन्न गर्न पुर्ण सहयोग गर्ने निर्णय […]

संयुक्त रक्तदान कार्यक्रम सम्पन्न
June 3rd, 2023

काठमाडौं,२० जेठ। बिश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एसोशियसन नेपालको आह्वानमा स्मार्ट एरोविक्स म्हेयपी,मिजा यलायन्स सोहखुट्टे र स्मार्ट बचत तथा ऋण सहकारी संस्था नयाँबजार फलफुलचोकको आयोजनामा भएको बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी ब्लोदानका केन्द्रिय अध्यक्ष सानुबाबु प्रजापतीका साथै विशेष अतिथि मानुषी यमीको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा बोल्दै प्रमुख […]

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू