साताव्यापी कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइदै


ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)  को आह्वानमा विश्व रक्तदाता दिवस २०८० (२०२३) को उपलक्षमा नियमित रगत तथा प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न आफ्ना मातहतका संस्थाहरुमा आह्वान गरेको छ ।

ब्लोदानको मिति २०८० साल जेठ १९ गते शुक्रवार दिनको तिन बजे केन्द्रिय कार्यालय भुरुङ्गखेलमा बसेको बैठकले निम्नानुसारको कार्यक्रम हरु तय गरेको ब्लोदानले जनाएको छ ।

उक्त बैठकको निर्णय अनुसार जेठ २४ गते देखि ३१ गते सम्म रक्तदान लगायत रक्त तत्व सम्बन्धी विभिन्न कार्यक्रम गर्ने संस्थाहरुलाइ, सहयोगदाताहरुलाइ जेठ ३१ गते बुधवार समापन कार्यक्रमबाट सम्मान समेत गरीने बताइएको छ ।

साताव्यापी यस कार्यक्रमलाइ सफलतापुर्वक सम्पन्न गर्नकालागी स्वंयसेवी रक्तदाता, रगत र रक्त तत्व सम्बन्धी कार्य गर्ने सबै संघ संस्थालाइ आह्वान समेत गरेको छ ।

विश्व रक्तदाता दिवस कार्यक्रम तालीका

मितिवारकार्यक्रमआयोजक/ सह-आयोजकसमयस्थानकार्यक्रम संयोजक ब्लोदानकार्यक्रम संयोजक विभिन्न संस्था
०२/२४/२०८०बुधवाररक्तदान सम्बन्धी जनचेतना र्यालीब्लोदान जिल्ला शाखा ललितपुरविहान ६:३० बजेलगनखेल बाट शुरुराजेश श्रेष्ठ केन्द्रिय उपाध्यक्षसानुलाल महर्जन उपाध्यक्ष, ब्लोदान ललितपुर
०२/२५/२०८०बिहिवाररक्तदान सम्बन्धी जनचेतना र्यालीब्लोदान पुर्वि भेगीय क्षेत्रविहान ६:३० बजेकोटेश्वर चोकबाट शुरुइन्द्र बहादुर कार्की ब्लोदान पुर्वि भेगीय क्षेत्र
०२/२६/२०८०शुक्रबारस्वंयसेवी रक्तदान : रगत व्यवस्थापनका कठिनाइ तथा चुनौतीप्रशुतीगृहदिनको ३:०० बजेपरोपकार प्रशुतीगृह तथा स्त्री रोग अस्पताल थापाथलीउज्वल केसी केन्द्रिय उपाध्यक्षपरशुराम दाहाल प्रमुख प्रशुती रक्त संचार सेवा
०२/२७/२०८०सनिवाररक्तदानजोशी समाजविहान १०:०० बजेबसन्तपुरशंकर महर्जन केन्द्रिय सदस्यविरेन्द्र जोशी अध्यक्ष जोशी समाज
०२/२७/२०८०सनिवाररक्तदानमहिला जागररण मञ्चविहान १०:०० बजेमैतिदेवि मन्दिर परिषरराधा कुमारी श्रेष्ठ अध्यक्ष
 ०२/२७/२०८०सनिवारसाइकल र्यालीब्लोदान मध्यक्षेत्रविहान ७:०० बजेच:मति चोकश्याम कृष्ण श्रेष्ठ केन्द्रिय सदस्यमचाकाजी महर्जन उपाध्यक्ष ब्लोदान मध्य क्षेत्र
०२/२८/२०८०आइतवारविद्यालय स्तरिय उपत्यका व्यापी बक्तृत्वकला प्रतियोगीतारोजमेरी आइडल स्कुल तारकेश्वरविहान १०:३० बजेरोजमेरी आइडल स्कुल तारकेश्वरपुरुषोत्तम खत्री केन्द्रिय सचिवनरेश थापा मगर सिनियर इन्जार्ज रोजमेरी स्कुल
०२/२९/२०८०सोमवारस्वंयसेवी रक्तदान : महिलाहरुको भूमिका अन्तकृयाब्लोदान भक्तपुर जिल्ला भक्तपुरविहान ११:०० बजेभक्तपुर उद्योग बाणिज्य महासंघ भक्तपुरराधिका श्रेष्ठ केन्द्रिय सदस्यनिर्मला सुवाल उपाध्यक्ष ब्लोदान भक्तपुर
२०८०/०२/३०मंगलवारविद्यालय स्तरिय उपत्यका व्यापी चित्रकला प्रतियोगीताभक्तपुर मोर्डन इङ्गलीस सेकेण्डरी स्कुलविहान १०:३० बजेभक्तपुर मोर्डन इङ्गलीस सेकेण्डरी स्कुलमचाकाजी महर्जन केन्द्रिय कोषाध्यक्षशेखर खत्री सिल्वाल संयोजक मोर्डन इ. स्कुल
 २०८०/०२/३० मंगलवाररक्तदानरोजमेरी आइडल स्कुलदिनको २:०० बजेरोजमेरी आइडल स्कुलशंकर महर्जन केन्द्रिय सदस्य
२०८०/०२/३१बुधवारसमापन समारोह तथा पुरस्का वितरणब्लोदानविहान ११:०० बजेनेपा वेङ्कवेट खुँसिवुकेन्द्रिय कार्यसमिति

सम्बन्धित समाचारहरू

विश्व रक्तदाता दिवस साताव्यापी हुने

विश्व रक्तदाता दिवस साताव्यापी हुने

विश्व रक्तदाता दिवस: जेठ २४ देखि साताव्यापी कार्यक्रम गरि मनाइदै

सप्ताहव्यापी रुपमा विश्व रक्तदाता दिवस मनाईँदै

बिश्व रक्तदाता दिवसको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने

स्वयंसेवी रक्तदान र सहज ब्यवस्थापन बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न

रक्तदानसम्बन्धी उत्प्रेरणात्मक अन्तरक्रिया सम्पन्न

रक्तदान सम्बन्धी उत्प्रेरणात्मक अन्तरक्रिया सम्पन्न

स्वयंसेवी रक्तदानमा महिलाको भुमिकाबारे अन्तरक्रिया सम्पन्न

१००औ पटकको रक्तदान

विश्व रक्तदाता दिवस : ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ,जीवन बचाउने कार्यमा हातेमालो गरौँ’

रक्तदान सम्वन्धि सचेतना बढाउनुपर्नेमा जोड

‘नियमितरूपमा ‌रगत र प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं ´भन्ने नाराका साथ विश्व रक्तदाता दिवस सम्पन्न

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू