कार्यकर्ममा प्रमुख अतिथि सानुबाबु प्रजापतीले समाज प्रति ब्लोदानको भुमिका र आवस्यकताका बारेमा बताउनुहुदै हाल कायम रहेका सदस्यहरुलाइ धन्यवाद दिनु हुदै नव निर्वाचित हुनु हुने पदाधीकारीहरुलाइ आगामी दिनमा अझ बढी रक्तदान तथा रक्ततत्वकाबारेमा कार्य गर्न हौसला प्रदान गर्नु भयो ।
आज मिति २०८० साल मंसीर २ गते शनिवार जोरपाटी स्थित जुम क्याफेमा गोकर्णेश्वर नगर समितिका अध्यक्ष श्री गोविन्द काफ्लेको सभापतित्वमा तेश्रो अधिवेसन सम्पन्न भएको हो । आजको अधिवेसनबाट संजय पोखरेलको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति सर्व सम्मत्तीले निर्वाचित भएका हुन जसमा उपाध्यक्ष शिवराम कारंजीत सचिव ज्ञानेन्द्र कोषाध्यक्ष अनिता श्रेष्ठ सदस्यहरुमा अस्मीता श्रेष्ठ, शुभलक्ष्मी श्रेष्ठ, रामचन्द्र […]
ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) काठमाण्डौ जिल्ला शाखा चौधौ स्थापना दिवस प्रज्ञा प्रेश कमलादीको सभाहलमा एक कार्यक्रमको आयोजना गरी मनाइयो । कार्यक्रमका सभापति काठमाण्डौ जिल्ला शाखाका अध्यक्ष श्री जनक कुमार खडका रहनु भएको थियो भने प्रमुख अतिथि कन्द्रीय अध्यक्ष ई सानुबाबु प्रजापति विशेष अतिथिमा परोपकार प्रशुति गृह अस्पताल रक्त संचार सेवाका प्रमुख परशुराम दाहाल र […]
ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) केन्द्र को २६औ साधारण सभा नेपा ब्याङ्क्वेट खुसीबु नयाबजारमा सम्पन्न भएको छ । कार्यक्रममा परोपकार प्रशुती तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्री प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्मपन्न भएको हो । यस्तै कार्यक्रमको सभापती ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) का अध्यक्ष ई सानुबाबु प्रजापती रहनु भएको थियो भने अतिथिहरु, नरोत्तम बैध्द […]
ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले आफ्नो नियमित साधारण सभा २०८० साल भाद्र महिनाको २३ गते शनिवार विहान ११ बजे नेपा व्याङ्वेटमा गर्ने जानकारी दिएको छ । साधारण सभामा महासचिव तथा कोषाध्यक्षको प्रतिवेदनमाथी छलफल गरी सो को अनुमोदन गर्ने र आगामी आ.ब.२०८०/८१ को लागी लेखा परिक्षक को नियुक्ती तथा निजको पारिश्रमित तोक्नुका साथै । रक्तदानका […]
ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) का संस्थापक अध्यक्ष स्व. शरद कसाःको सातौं वार्षिक पुण्य तिथिको सम्झनामा कसा: परिवारले रक्तदान सम्पन्न गरेको छ । स्व. शरद कसाःको सातौं वार्षिक पुण्य तिथिको सम्झनामा पुतलीसडक, शंकरदेव क्याम्पस परिषरमा विहान १० बजे देखि रक्तदान कार्यक्रम भएको हो । विक्रम सम्वत २००६ साल पोष १८ गते जन्मनु भएका कसा मिति […]
२०८०/०२/३० । विश्व रक्तदाता दिवस २०८० को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लोदानको आयोजना र रोजमेरी वोर्डिङ्ग स्कुल मनमैजुको सह-आयोजनामा आयोजित उक्त कार्यक्रममा ब्लोदान केन्द्रका केन्द्रिय सचिव, पुरुषोत्तम खत्री, केन्द्रिय सदस्य कविन्द्र रिमाल र किसोर राज वन्त समेतको उपस्थिति थियो । त्यसैगरी काठमाण्डौं जिल्लाका अध्यक्ष जनक कुमार खड्का, मध्य क्षेत्रका […]
नियमितरूपमा रगत र प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं ´भन्ने नाराका साथ विश्व रक्तदाता दिवस १४ जून २०२३ साता व्यापी कार्यक्रम गरी ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)ले आज नेपा व्याङ्क्वेट खुसीवुमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । निर्धारित कार्यक्रम भन्दा केही समय अबेर सुरु भएको कार्यक्रमको सभापति ब्लोदानका […]
विश्व रक्तदाता दिवस २०२३ को अवसरमा ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)को आह्वानमा ब्लौदान काभ्रेकौ सहकार्यमा लालिमा साकौस बनेपा, लायन्स क्लब अफ बनेपा सिटी र बनेपा सिटी लियौ क्लबकौ संयुक्त आयोजनामा नेपाल परिवार नियोजन संघ, बनेपाको प्रङ्गणमा मिति २०८०/०२/३० गते बिहान ८-१२ रक्तदान कार्यक्रम सम्मन्न भएको छ । यस कार्यक्रमा गणेश रञ्जीतले १०० पटक रक्तदान गरेको […]
ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)को आयोजनामा र ब्लोदान भक्तपुरको ब्यबस्थापनमा बिश्व रक्तदाता दिवसको सन्दर्भमा भक्तपुर उध्योग बाणिज्य संघको महिला समितिको सहकार्यमा आयोजना भएको स्वयंसेवी रक्तदान : महिलाको भुमिका – अन्तक्रिया कार्यक्रम भक्तपुर उध्योग बाणिज्य संघको सभाहल, ब्यासि, भक्तपुरमा विहान ११ बजे ब्लोदान भक्तपुरका अध्यक्ष श्री रुकेश रन्जितको सभापतित्वमा सम्मन्न भयो । कार्यक्रममा प्रमुख अतिथि भक्तपुर […]